Skip to main content

खेलकुद

एन्फा महासचिव किरण राईले फिफा र एएफसीका निर्देशनहरूका बावजुद एन्फामाथि अनुचित हस्तक्षेप भइरहेको दाबी गरेका छन्। विमानस्थलबाट फर्काइएका राईले विदेश जान कुनै विशेष मोह नभएको बताएका छन्।
2026-06-09 | SPACE 4K
नेपाल क्लाइम्बिङ स्पोर्ट संघले आयोजना गर्ने नेशनल स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिप २०२६ आगामी जेठ ३० गते काठमाडौंमा सुरु हुँदैछ। प्रतियोगितामा १७ वर्षमाथिका खेलाडीहरू सहभागी हुनेछन्।
2026-06-09 | SPACE 4K
नेपाली राष्ट्रिय ह्याण्डबल टोली बंगलादेशको राजधानी ढाकातर्फ प्रस्थान गरेको छ। प्रतियोगितामा नेपालले यू–१८ जुनियर र यू–२० युथ गरी दुई विधामा प्रतिस्पर्धा गर्नेछ।
2026-06-09 | SPACE 4K
फिफा विश्वकप २०२६ ले आधुनिक खेलकुदलाई अब सर्वसाधारणको मनोरञ्जन मात्र नभएर सम्भ्रान्त वर्गको मानसिक ताजगी खरिद गर्ने महँगो बजारको रूपमा प्रस्तुत गरेको छ।
2026-06-09 | SPACE 4K
नेपाल भलिबल संघले पाकिस्तानमा हुने काभा पुरुष भलिबल च्याम्पियनसिपका लागि १२ सदस्यीय टोली घोषणा गरेको छ। टोलीमा ६ नयाँ खेलाडी समावेश भएका छन्।
2026-06-09 | SPACE 4K
भारतीय फुटबलका पूर्व कप्तान भाइचुङ भुटिया फिफा विश्वकप २०२६ को विशेष प्रि-म्याच र पोस्ट-म्याच कार्यक्रममा सहभागी हुन नेपाल आउने भएका छन्। नेपालमा फिफा विश्वकप २०२६ को आधिकारिक प्रसारणकर्ता हिमालय…
2026-06-09 | SPACE 4K
माइकल ओलिसले यो सिजन ३० असिस्ट गर्दै युरोपका शीर्ष पाँच लिगहरूमा सर्वाधिक असिस्ट गर्ने फ्रान्सेली खेलाडीको कीर्तिमान बनाए। २४ वर्षीय ओलिस पहिलोपटक फिफा विश्वकप खेल्ने तयारीमा छन्।
2026-06-09 | SPACE 4K
फिफा विश्वकप २०२६ अब केही दिनमै उत्तर अमेरिकी महादेशमा सुरु हुँदैछ। मेक्सिकोको ऐतिहासिक एज्टेका स्टेडियममा उद्घाटन खेल ११ जुनमा हुनेछ। विश्वकपको फाइनल खेल १९ जुलाई २०२६ मा न्यूयोर्कस्थित मेटलाइफ…
2026-06-09 | SPACE 4K
फिफा विश्वकप २०२६ नजिकिँदै गर्दा चोटका कारण धेरै चर्चित खेलाडी प्रतियोगिताबाट बाहिरिएका छन्। विशेष गरी ब्राजिल र नेदरल्यान्ड्सका महत्वपूर्ण खेलाडीहरू गुमाउँदा ती टोलीहरूलाई ठूलो असर परेको छ।
2026-06-09 | SPACE 4K
एसीसी महिला प्रिमियर कपको क्वाटरफाइनलमा नेपालले थाइल्यान्डसँग प्रतिस्पर्धा गर्ने भएको छ। खेल बुधबार बिहान सवा १० बजे शुरू हुनेछ।
2026-06-09 | SPACE 4K

Subscribe to Our Newsletter: