नर्वेले पहिलो पटक विश्वकपको क्वाटरफाइनलमा स्थान बनाएको छ, जबकि ब्राजिल ३६ वर्षपछि अन्तिम १६ बाट बाहिरिएको छ। एर्लिङ हालान्डको दुई गोलले नर्वेले ब्राजिललाई २-१ ले पराजित गर्यो।
पोर्चुगल र स्पेनको भिडन्तमा रोनाल्डो र यमालबीचको प्रतिस्पर्धा हुने भएको छ। स्पेनले अष्ट्रियामाथि सहज जित निकाल्दै र पोर्चुगलले क्रोएसियामाथि कठिन जित निकाल्दै अन्तिम १६ मा प्रवेश गरेका छन्।
खेलकुद मन्त्री सस्मित पोखरेलले पहिलो सय दिनमा शिक्षा र खेलकुदलाई जोड्ने दिशामा ठोस कदम चाल्न सकेनन्। मन्त्रीको उपलब्धिमा खेलकुदको प्राथमिकता नदिएको आरोप छ।