फिफा विश्वकप २०२६ को नक्सआउट चरणमा इंग्ल्यान्ड र मेक्सिको भिड्दैछन्। इंग्ल्यान्ड अपराजित रहँदै नकआउटमा प्रवेश गरेको छ भने मेक्सिको पनि समूह चरणमा अपराजित छ।
लुम्बिनी लायन्सले सन्देश कटुवाललाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको छ। कटुवालले टोलीमा व्यावसायिक र संस्थागत संस्कृतिको विकासमा जोड दिने बताएका छन्।
‘ए–स्टार नेपाल बास्केटबल लिग २०२६’ को पाँचौं संस्करणको उपाधि ग्रीनफोर्ड नाइट्सले जितेको छ। लन्डनस्थित ब्रुनेल विश्वविद्यालय स्पोर्ट्स सेन्टरमा शनिबार सम्पन्न फाइनल भिडन्तमा स्याण्डहर्स्ट निक्सलाई…