Skip to main content

खेलकुद

मेक्सिकोले इक्वेडरविरुद्ध खेलको ३१औं मिनेटमा दुई गोलको अग्रता लिएको छ। जुलियन क्विनोनेस र राउल जिमेनेजले गोल गरेका छन्।
2026-07-01 | SPACE 4K
फिफा विश्वकप २०२६ अन्तर्गत समूह चरणको खेलमा बेल्जियम र सेनेगलको अवस्था अन्तिम खेलसम्म के हुने हो टुङगो थिएन। दुवैले अन्तिम खेलमा फराकिलो जितसहित नकआउट चरणमा स्थान बनाए।
2026-07-01 | SPACE 4K
फ्रान्सले फिफा विश्वकप २०२६ अन्तर्गत स्वीडेनविरुद्ध अग्रता लिएको छ। एम्बाप्पेको गोलले टोलीलाई ४५औं मिनेटमा नेतृत्व दिलायो।
2026-07-01 | SPACE 4K
फ्रान्सले फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ मा स्वीडेनविरुद्ध तीन गोलको अग्रता बनाएको छ। कप्तान किलियन एम्बाप्पेको दुई गोलले यो सफलता हासिल भएको हो।
2026-07-01 | SPACE 4K
इंग्ल्यान्ड र डिआर कंगोबीचको विश्वकप खेल बुधबार राति पौने १० बजे एटलान्टा स्टेडियममा हुनेछ। कंगो इतिहासमै पहिलो पटक नकआउट चरणमा पुगेको छ भने इंग्ल्यान्ड समूह विजेताका रूपमा अगाडि बढेको छ।
2026-07-01 | SPACE 4K
स्वीडेनमाथि सहज जित निकाल्दै दुई गोल गरेर ‘प्लेयर अफ द म्याच’ बनेका किलियन एम्बाप्पेले विश्वकपको क्षणहरूको आनन्द लिइरहेको बताएका छन्।
2026-07-01 | SPACE 4K
फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ बाट बाहिरिएपछि नेदरल्यान्ड्सका मुख्य प्रशिक्षक रोनाल्ड कोम्यानले राजीनामा दिएका छन्। पेनाल्टी सुटआउटमा पराजित भएपछि डच खेलाडीमाथि जातीय विभेदको घटनापछि यो निर्णय…
2026-07-01 | SPACE 4K
पाराग्वेको गोलरक्षक ओरलान्डो गिलले जर्मनीविरुद्धको पेनाल्टी सुटआउटमा दुई प्रहार बचाउँदै टोलीलाई फिफा विश्वकप २०२६ को नकआउट चरणमा ऐतिहासिक जित दिलाएका छन्। २६ वर्षीय गिलले ‘प्लेयर अफ द म्याच’ अवार्ड…
2026-07-01 | SPACE 4K
युरोपेली फुटबल महासंघले आर्थिक नियम उल्लंघन गरेको आरोपमा एस्टन भिल्लालाई २ करोड २५ लाख युरो जरिवाना गरेको छ। चेल्सी, नटिङ्गहम फरेस्ट र न्युकासल युनाइटेडलाई पनि विभिन्न मात्रामा जरिवाना लागेको छ।
2026-07-01 | SPACE 4K

Subscribe to Our Newsletter: