नेपाल बास्केटबल संघ र लिनिङबीचको सम्झौतामा ४ वर्षको नवीकरण, राष्ट्रिय टिमको नयाँ जर्सी सार्वजनिक
नेपाल बास्केटबल संघ र चिनियाँ खेलकुद सामग्री निर्माता कम्पनी लिनिङबीचको प्रायोजन सम्झौता ४ वर्षका लागि नवीकरण भएको छ। सम्झौताअनुसार लिनिङले राष्ट्रिय महिला, पुरुष र यू-१८ बास्केटबल टोलीलाई खेल…






















