कलाम अली र वसन्त शाही नेपाली पुरुष क्रिकेट टिमका सहायक प्रशिक्षक नियुक्त भएका छन्। नेपाल क्रिकेट संघले उनीहरूलाई आगामी यूएईसँगको टी-२० आई सिरिजअघि नियुक्त गरेको हो।
नेपाल ओलम्पिक कमिटीले छैटौं एसियन बिच गेम्स २०२६ का लागि महिला कबड्डी टिम र कुस्तीका खेलाडीलाई बिदाइ गरेको छ। खेलाडीलाई उत्कृष्ट प्रदर्शन गर्न अनुरोध गर्दै अध्यक्ष जीवनराम श्रेष्ठले नेपालको नाम उच्च…
नेपाल एडभेन्चर रनिङ फेडेरेसनका सचिव शहदेब ब्यञ्जनकारले लण्डन म्याराथन २०२६ मा दौडने भएका छन्। संघले उनलाई विदाई गर्दै नयाँ सरकारले साहसिक खेलकुदलाई प्राथमिकता दिएको बताएको छ।
नेपाल राष्ट्रिय महिला हक्की टोलीलाई भारतमा हुने इन्डो-नेपाल सिनियर महिला हक्की प्रतियोगितामा सहभागी हुन विदाई गरिएको छ। राष्ट्रिय खेलकुद परिषद् सदस्य सचिव राम चरित्र मेहताले टोलीलाई राम्रो प्रदर्शन…
राजन रोकायाले पहिलोपटक र सन्तोषी श्रेष्ठले लगातार दोस्रो पटक कान्तिपुर हाफ म्याराथनको उपाधि जितेका छन्। १४औं कान्तिपुर हाफ म्याराथनमा ४ हजार धावकले सहभागिता जनाएका थिए।
निरज तामाङले सूर्य नेपाल एनपीजीए म्याच प्ले उपाधि सफलतापूर्वक रक्षा गर्दै आफ्नो पाँचौं करियर उपाधि जितेका छन्। उनले फाइनलमा १०औं सिडेड टंक बहादुर कार्कीलाई ३/२ ले हराए।
इन्टरनेशनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप नेपाल च्याप्टरले तीन अन्तर्राष्ट्रिय तेक्वान्दो टोलीलाई बिदाइ गरेको छ। जापानको वाता ओपनमा प्रविण श्रेष्ठ, सन्देश अधिकारी र गणेशबहादुर खड्काले…