फिफा विश्वकप २०२६ ले आधुनिक खेलकुदलाई अब सर्वसाधारणको मनोरञ्जन मात्र नभएर सम्भ्रान्त वर्गको मानसिक ताजगी खरिद गर्ने महँगो बजारको रूपमा प्रस्तुत गरेको छ।
भारतीय फुटबलका पूर्व कप्तान भाइचुङ भुटिया फिफा विश्वकप २०२६ को विशेष प्रि-म्याच र पोस्ट-म्याच कार्यक्रममा सहभागी हुन नेपाल आउने भएका छन्। नेपालमा फिफा विश्वकप २०२६ को आधिकारिक प्रसारणकर्ता हिमालय…
माइकल ओलिसले यो सिजन ३० असिस्ट गर्दै युरोपका शीर्ष पाँच लिगहरूमा सर्वाधिक असिस्ट गर्ने फ्रान्सेली खेलाडीको कीर्तिमान बनाए। २४ वर्षीय ओलिस पहिलोपटक फिफा विश्वकप खेल्ने तयारीमा छन्।
फिफा विश्वकप २०२६ अब केही दिनमै उत्तर अमेरिकी महादेशमा सुरु हुँदैछ। मेक्सिकोको ऐतिहासिक एज्टेका स्टेडियममा उद्घाटन खेल ११ जुनमा हुनेछ। विश्वकपको फाइनल खेल १९ जुलाई २०२६ मा न्यूयोर्कस्थित मेटलाइफ…
फिफा विश्वकप २०२६ नजिकिँदै गर्दा चोटका कारण धेरै चर्चित खेलाडी प्रतियोगिताबाट बाहिरिएका छन्। विशेष गरी ब्राजिल र नेदरल्यान्ड्सका महत्वपूर्ण खेलाडीहरू गुमाउँदा ती टोलीहरूलाई ठूलो असर परेको छ।
नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघको आयोजनामा नवौं राष्ट्रिय स्केटबोर्ड प्रतियोगिता जेठ ३० र ३१ गते काठमाडौंको यमबुद्ध स्केटपार्कमा आयोजना हुँदैछ। प्रतियोगितामा ४ सय खेलाडीको सहभागिता रहनेछ।
पाँचौं नखिपोट खुला बास्केटबल प्रतियोगितामा आईएमएस कीर्तिपुर र बूढानीलकण्ठले जित हाँसिल गरे। कीर्तिपुरले बौद्धलाई ६८–६० ले पराजित गर्यो भने बूढानीलकण्ठले गोल्डेनगेटलाई ७९–७४ ले हरायो।