चोटका कारण विश्वकपबाट बाहिरिएका जापानी कप्तान वातारु एन्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरे
जापानका कप्तान वातारु एन्डोले चोटका कारण अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन्। ३३ वर्षीय एन्डो विश्वकपको तयारीमा अनुपस्थित हुने भएका छन्।






















