४० वर्षको उमेरमा विश्वकपमा डेब्यु गर्दै स्पेनलाई गोलरहित बराबरीमा रोक्ने भोजिन्हा चर्चामा छन्। उनले ७ उत्कृष्ट बचाउ गर्दै खेलमा महत्वपूर्ण भूमिका निभाए।
मियामी स्टेडियममा साउदी अरेबिया र उरुग्वे भिड्दैछन्। यी दुई टोलीको यो दोस्रो भिडन्त हो, जसमा उरुग्वेले साउदीलाई सन् २०१५ मा पराजित गरेको थियो। खेलमा साउदीका कप्तान सालेम अल-दावसारी र उरुग्वेका…