Skip to main content

खेलकुद

त्रिभुवन आर्मी क्लबले हिमालयन जाभा नेशनल बास्केटबल लिग २०२६ को क्वालिफायरमा स्थान बनाएको छ। आर्मीले १३ खेलबाट १२ जितेर २५ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ।
2026-04-04 | SPACE 4K
नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले चीन जान लागेको नेपाली क्लाइम्बिङ टोलीलाई २१ चैत, काठमाडौंमा बिदाइ गरेका छन्। टोलीका सदस्यहरू एसियाली क्लाइम्बिङ च्याम्पियनसिप र विश्व क्लाम्बिङ सिरिजमा…
2026-04-04 | SPACE 4K
नेपाल कबड्डी लिग (एनकेएल) र रियालिटी शो ‘नेपहपको श्रीपेच’ बीच सहकार्य भएको छ, जसअन्तर्गत खेलसँगै हिपहप संगीत संयोजन हुनेछ। एनकेएल सिजन २ आगामी जेठ २२ गते त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा सुरु हुनेछ।
2026-04-04 | SPACE 4K
नेपाली क्लाइम्बिङ टोली २०औं एसियाली खेलकुद छनोट र विश्व च्याम्पियनसिपमा सहभागी हुन आइतबार चीन प्रस्थान गर्दैछ।
2026-04-03 | SPACE 4K
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष ध्रुव आचार्यले बुधबार राजीनामा दिएका छन्। उनले कार्यव्यस्तता र बदलिंदो राजनैतिक परिवेशलाई ध्यानमा राखेर राजीनामा दिएको बताएका छन्।
2026-04-03 | SPACE 4K
फ्लोरिडामा सवारी दुर्घटनामा परेका टाइगर वूड्सको बडीक्याम फुटेज प्रहरीले सार्वजनिक गरेको छ। उहाँलाई मादक पदार्थ सेवन गरी गाडी चलाएको आरोप लागेको छ।
2026-04-03 | SPACE 4K
नेपाली कुस्ती टोली कीर्गिस्तानको बिस्केकमा दुई फरक अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुँदैछ। सुरेश चुनारा र त्रिलोकीप्रसाद यादवले नेपालको प्रतिनिधित्व गर्नेछन्।
2026-04-03 | SPACE 4K
गोल्डेनगेट बास्केटबल क्लबले एचजेएनबीएलमा केभिसी हाउण्ड्सलाई ९१-७८ ले पराजित गर्दै ११औं जित हासिल गरेको छ। गोल्डेनगेटले १२ खेलबाट २३ अंकसहित शीर्ष स्थान कायम राखेको छ।
2026-04-02 | SPACE 4K
काठमाडौंको डल्लुमा एनओसीको भूकम्प स्मृति बहुउद्देश्यीय कभर्ड हलमा ‘रिले अराउण्ड द वर्ल्ड’ अन्तर्गत विशेष टेबल टेनिस कार्यक्रम सम्पन्न भएको छ। यो कार्यक्रम नेपालस्थित फ्रान्सेली दूतावासको आयोजना र…
2026-04-02 | SPACE 4K
टाइगर वूड्सले राइडर कपका लागि अमेरिकी टोलीको कप्तान बन्ने प्रस्ताव अस्वीकार गरेका छन्। उनले स्वास्थ्यमा ध्यान दिन र उपचारका लागि व्यावसायिक गल्फबाट केही समय टाढा रहने बताएका छन्।
2026-04-02 | SPACE 4K

Subscribe to Our Newsletter: