अक्सफोर्ड विश्वविद्यालयको ७५० वर्ष पुरानो ऐतिहासिक पुस्तकालय
अक्सफोर्ड विश्वविद्यालयको मर्टन कलेजले आफ्नो ७५०औँ स्थापना दिवस मनाएको छ। सन् १२७६ मा क्यान्टरबरीका आर्चविशपले कलेजका सदस्यहरूलाई पुस्तक दान अनिवार्य गरेपछि यस पुस्तकालयको स्थापना भएको थियो।






















