म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण कार्य प्रारम्भ
म्याग्दीको धवलागिरि गाउँपालिका–४ बगरमा ६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण कार्य सुरु भएको छ। यस आयोजनाले पहुँचमार्ग, विद्युत्गृह, सुरुङ र प्रसारण लाइन निर्माणलाई समानान्तर…






















