कृषिमन्त्रीको ‘बिचौलिया अन्त्य गरिने’ दाबी असफल, मूल्य नपाउँदा किसानले गोलभेँडा सडकमै फालेर प्रदर्शन गरे
काठमाडौँको माइतीघरमा किसानले गोलभेँडा सडकमा फालेर विरोध प्रदर्शन गरेका छन्। उनीहरूले कृषि बीमा, न्यूनतम समर्थन मूल्यको सुनिश्चितता र बिचौलियाको अन्त्य गर्न माग गरेका छन्। कालीमाटी बजारमा गोलभेँडाको…










