सिँचाइ आयोजनाको अनुगमन अब डिजिटल प्रणालीमार्फत्, एकीकृत पोर्टल सञ्चालनमा
ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको अनुगमन गर्न एकीकृत डिजिटल अनुगमन पोर्टल सञ्चालनमा ल्याएको छ। यसले आयोजनाको प्रगति र समस्याको वास्तविक समयमा अनुगमन गर्न मद्दत…










