एक्स्ट्रिम इनर्जी ड्रिंक्सले एनपीएलका ६ फ्रेन्चाइज टोलीहरूको टाइटल स्पोन्सरता सम्भाले
एक्स्ट्रिम इनर्जी ड्रिंक्सले एनपीएल क्रिकेटको तेस्रो संस्करणका लागि ६ टोलीसँग टाइटल स्पोन्सरसिप सम्झौता गरेको छ। यो सम्झौताले नेपाली क्रिकेटको व्यावसायिक विकासमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा…










