राष्ट्रपति ट्रम्पको घोषणा: मध्यावधि निर्वाचनमा रिपब्लिकनले जिते वयस्क हरेकलाई ५ हजार डलर दिने योजना
राष्ट्रपति डोनाल्ड ट्रम्पले रिपब्लिकन पार्टीले कंग्रेसका दुवै सदन जित्दा हरेक वयस्क अमेरिकीलाई ५ हजार डलर दिने घोषणा गरेका छन्। यो रकम अमेरिकाभित्रै खर्च गर्नुपर्ने बताउँदै ट्रम्पले यसको वित्तीय…




















