राज्यमन्त्री खड्काले सामाजिक सञ्जालमा फैलिएका भ्रमप्रति सचेत गराउँदै विकासमा इमानदार प्रयासको आवश्यकता औंल्याए
सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काले सामाजिक सञ्जालमा फैलिएका भ्रमले विकासमा अवरोध नपुर्याउने बताउँदै इमानदार प्रयासको आवश्यकता व्यक्त गर्नुभएको छ।






















