‘अनवरत सङ्घर्षको नतिजा प्राप्त भयो, अब १५औं महाधिवेशनमा केन्द्रित हुनुपर्नेछ’
गुरुराज घिमिरेले सर्वोच्च अदालतको निर्णयलाई विधि र पद्धतिका लागि अनवरत संघर्षको प्रतिफल भनेका छन्। उनले सबै कांग्रेस नेता र कार्यकर्तालाई १५औं महाधिवेशनमा एकताबद्ध भएर केन्द्रित हुन आग्रह गरे।






















