कांग्रेस संसदीय दलको नेता चयनमा विवाद : गगनको रोजाइ मोहन, विश्वप्रकाशको जोड भीष्म
नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गर्न असमर्थ भएको छ। सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माबीच सहमति नहुँदा प्रक्रिया ढिलाइ भएको हो। मोहन आचार्य र भीष्मराज आङ्देम्बे बीचको प्रतिस्पर्धा…






















