Skip to main content
Advertisement1200×100-inside-1

समाचार

Advertisementxtreme adv
मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्षको चैत मसान्तसम्म अलैंची निर्यातमा ४१.५८ प्रतिशत वृद्धि भएको छ भने चिया निर्यातमा २६.७३ प्रतिशतको गिरावट आएको छ।
2026-05-01 | SPACE 4K
इरानी विदेशमन्त्री अब्बास अराघचीले अमेरिकाको रक्षा विभागले इरानसँगको युद्धको लागतबारे झूठ बोलेको आरोप लगाएका छन्।
2026-05-01 | SPACE 4K
काठमाडौँका बल्खु, बालाजु र शंखमुल क्षेत्रका सुकुमवासी बस्ती हटाउँदा त्यहाँ आश्रित पशुपन्छी आवासबिहीन भएका छन्। पशु सेवा विभागका वरिष्ठ अधिकृत डा. आभास पौडेलले डोजर चलाउँदा केही पशुमा चोट लागेको र…
2026-05-01 | SPACE 4K
शंखमुल नजिकै बागमती किनारमा ५० वर्षदेखि बसोबास गर्दै आएकी वृद्ध महिला सीता श्रेष्ठको बस्ती शुक्रबार डोजरले खाली गराइएको छ। उनले आफू र परिवारका लागि कोठा खोज्न भौंतारिरहेको बताइन्।
2026-05-01 | SPACE 4K
काठमाडौंका विभिन्न स्थानबाट पेस्तोल र लागुऔषधसहित चार जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा कबिर देउला, सबिना पोडे, सन्सार सिटौला र सुवास शाही रहेका छन्।
2026-05-01 | SPACE 4K
योगेन्द्र कुँवरले सरकारले ट्रेड युनियन अधिकार खारेज गर्न नसक्ने बताएका छन्। उनले अधिकार खारेजको प्रयास गरे अन्तर्राष्ट्रिय अदालतमा जाने चेतावनी दिए।
2026-05-01 | SPACE 4K
चीन र भारतले नेपालमा छुट्टाछुट्टै रेलमार्ग निर्माणका लागि रुचि देखाएका छन्। चिनियाँ पक्षले काठमाण्डू-केरुङ रेलमार्गको सम्भाव्यता अध्ययनको प्रतिवेदन आगामी डेढ महिनामा बुझाउने तयारी गरेको छ। भारतले…
2026-05-01 | SPACE 4K
सिरहा जिल्ला अदालतले बम विस्फोटका अभियुक्त गुमस्ताकुमार यादवलाई कारागार पठाउने आदेश दिएको छ। यादवलाई गत चैत २७ गते सिरहा नगरपालिका-१ स्थित बार एसोसिएसन भवनमा भएको विस्फोटमा संलग्न भएको आरोपमा पक्राउ…
2026-05-01 | SPACE 4K
रोल्पाको जलजलामा वैशाख पूर्णिमाका मेलामा सहभागी भएर गएको बोलेरो जिप दुर्घटनामा २० जनाको मृत्यु भएको छ। मृतकहरूको पहिचान खुलिसकेको छ।
2026-05-01 | SPACE 4K
सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल १८ वैशाखदेखि अनिवार्य अवकाशमा जानुहुने भएका छन्। उनले चार वर्षे विवादरहित कार्यकाल पूरा गरेका छन्।
2026-05-01 | SPACE 4K

Subscribe to Our Newsletter: