नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकता अपरिहार्य भएको र चुनौती पार गर्न एकताबद्ध हुनुपर्ने बताएका छन्। ओलीले नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसमा सन्देश पठाउँदै पार्टीले निरंकुशताको…
गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन शाहले सम्हाल्ने भएका छन्। गृहमन्त्री सुधन गुरुङले राजीनामा दिएपछि प्रधानमन्त्रीले उक्त जिम्मेवारी आफू मातहतमा राखेका हुन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविरामको अवधि थपेका छन्, तर नयाँ समयसीमा घोषणा गरेका छैनन्। इरानी पक्षबाट कुनै जवाफ नआउँदा ट्रम्प प्रशासनमा अन्योल छ। इरानले नाकाबन्दी हटाउनुपर्ने…
नेपालगञ्जमा जेठ ११ र १२ गते ‘विटनेश अफ टाइम’ शीर्षकमा एकल फोटो प्रदर्शनी आयोजना हुने भएको छ। यस प्रदर्शनीमा समय, समाज, प्रकृति र जनजीवनका महत्वपूर्ण क्षणहरूलाई प्रस्तुत गरिनेछ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा अध्यक्ष भुवन सिंह गुरूङ र महासचिव महेश बस्नेतबीच विवाद चर्किएको छ। महासचिव बस्नेतसहित कार्यसमिति सदस्यहरूले अध्यक्षलाई स्पष्टीकरण सोधेका छन्। अध्यक्ष गुरूङले…