नेपाल केरा उत्पादक महासंघले किसानले केराको मूल्य नबढाएको र बजारमा बिचौलियाले मूल्य आकाशिएको स्पष्ट पारेको छ। महासंघले बजार अनुगमन, न्यूनतम समर्थन मूल्य निर्धारण र कृषि बीमा प्रणाली सुधार गर्न…
प्रधानमन्त्री वालेन्द्र शाहले विश्वविद्यालय र स्वास्थ्य शैक्षिक संस्थाहरूमा दलीय विद्यार्थी तथा कर्मचारी सङ्गठनका संरचनाहरू हटाउने निर्णय गरेका छन्। उपकुलपतिहरूले यसका लागि आन्तरिक छलफल सुरु गरेका…
जापानले दशकौंपछि रक्षा निर्यात नियममा सबैभन्दा ठूलो परिवर्तन गर्दै हतियार बिक्रीमा रहेका प्रतिबन्धहरू पूर्ण रूपमा हटाएको छ। प्रधानमन्त्री सानाए ताकाइचीले रक्षा उपकरण क्षेत्रमा साझेदार मुलुकहरूको…
सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाले गौरीटापमा पहिलोपटक ५५० मिटर लम्बाइको जिपलाइन सञ्चालनमा ल्याएको छ। जिपलाइन सहित पाँच प्रकारका मनोरञ्जनस्थल निर्माणमा ८० लाख रुपैयाँ खर्च भएको छ।
मथुरा थापाको ‘कोमल अभिभावकत्व’ पुस्तकले गर्भावस्थादेखि १८ वर्षसम्मका बालबालिकालाई हुर्काउने व्यवहार र सिपबारे चर्चा गरेको छ। यसमा बालमनोविज्ञान, विकासका चरण, खेल, आहार र व्यवहार व्यवस्थापनलाई सरल र…