विदेशबाट उपकरण किनेर नेपालमा न्युरो सर्जरी सुरु गर्ने डाक्टर
डा. दिनेशनाथ गोंगलले नेपालमा पहिलो पटक न्युरो सर्जरी सुरु गरी आधुनिक शल्यचिकित्साको आधारशिला तयार पारे। उनले ४० हजारभन्दा बढी शल्यक्रिया गरी वीर अस्पतालमा न्युरो सर्जरी विभाग स्थापना गर्न महत्वपूर्ण…






















