नेपाल लाइफ इन्स्योरेन्सले विलम्ब शुल्कमा विशेष छुटको घोषणा
नेपाल लाइफ इन्स्योरेन्सले २५औं वार्षिकोत्सवको अवसरमा व्यतित बीमालेख पुनर्जागरणका लागि विलम्ब शुल्कमा १०० प्रतिशतसम्म छुट दिने योजना सार्वजनिक गरेको छ। यो योजना वैशाख ७ देखि जेठ ५ गतेसम्म लागू हुनेछ।





















