अख्तियार प्रमुख प्रेमकुमार राईलाई १० दिनभित्र राजीनामा नदिए हत्या गर्ने धम्की दिने योजनाकार प्रदीप अधिकारी रहेको खुलासा। प्रकाश पाठकलाई इन्टरपोलमार्फत पक्राउ गरी काठमाडौं ल्याइएको छ।
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले अर्जुननरसिंह केसीलाई राजनेता बन्न सुझाव दिएका छन्। शर्माले केसीलाई कांग्रेस संसदीय दलको नेता मात्र नभई सबै दलको साझा अभिभावकका रूपमा हेर्न चाहेको बताए।
बुधबार राति ललितपुरको कृष्ण मन्दिर परिसरमा दाजुभाइको हत्या गर्ने अभियुक्तलाई नियन्त्रणमा लिने महिला प्रहरी र जिल्ला प्रहरी प्रमुखलाई पुरस्कृत गरिएको छ।
नेकपा एमालेले उपसभामुख पदको निर्वाचनमा भाग नलिने निर्णय गर्दै ‘नो भोट’को निर्णय गरेको छ। सत्तारुढ दल रास्वपाले रुबीकुमारी ठाकुरलाई समर्थन गर्ने निर्णय गरेको छ।
नेपाली कांग्रेसले संसदीय दलको नेता चयनमा ढिलाइ गरिरहेको छ। पार्टीका पदाधिकारीहरू निर्वाचनमा पराजित भएपछि दलको नेता चयनमा अलमल देखिएको छ। पार्टी प्रवक्ता देवराज चालिसेले केही दिनभित्र प्रक्रिया अगाडि…
लक्ष्मण सुनार निर्देशित चलचित्र ‘परालको आगो’ मा समावेश नयाँ गीत ‘निम्तो सुपारी’ युट्युबमा रिलिज भएको छ। यसमा प्रकाश सपुत र सुहाना थापाको जोडी प्रस्तुत गरिएको छ।