रुसले सोभियतकालीन दमन बिर्सन खोजे पनि यम्बा तालका प्रमाणहरू अझै प्रकट भइरहेका छन्
यम्बा ताल रुसको उत्तरी कोमी रिपब्लिकमा रहेको एक कृत्रिम ताल हो, जसलाई सोभियतकालीन गुलाग कैदीहरूको सामूहिक चिहानको रूपमा हेरिन्छ। यहाँका स्थानीय बासिन्दाहरूले मानव हड्डीहरू भेट्टाउने गरेका छन्, तर…
























