बालेन शाह: नेपाललाई विवाह गन्तव्यको रूपमा ब्रान्डिङ गर्ने प्रतिज्ञापछि देखिएका प्रश्नहरू
नेपाललाई ‘विवाह गन्तव्य’को रूपमा भारतीयहरूलाई आकर्षित गर्नका लागि नीतिगत चुनौतीहरू समाधान गर्नुपर्ने बताइएको छ। प्रधानमन्त्री बालेन शाहले जनकपुरलाई विवाह गन्तव्यको रूपमा ब्रान्डिङ गर्ने प्रतिज्ञा…






















