कक्रोच जनता पार्टी : भारतको युवाहरुको आन्दोलनलाई नेपालको जेन जिले कसरी दृष्टि स्थापना गरेको छ?
नेपालका जेन जी अभियानकर्मीहरूले भारतमा युवाहरूले गरिरहेको आन्दोलनलाई जवाफदेहिताको खोजी र सुशासनको मागको प्रस्फुटनका रुपमा अर्थ्याएका छन्। कक्रोच जनता पार्टीको अगुवाइमा राजधानी दिल्लीबाट सुरु भएका…






















