सुकुम्बासी समस्या: तोकिएको समयावधिमा धेरैले भत्ता लिन मानेनन्, अब सरकारले के गर्ने?
सुकुम्बासी समस्या समाधानमा सरकारले ५०० दिनको लक्ष्य राखेको छ, तर धेरैले भत्ता लिन मानेका छैनन्। इचङ्गु होल्डिङ सेन्टरमा रहेका कृष्णबहादुर तामाङले स्थायी व्यवस्था नभएसम्म त्यहाँ बस्न चाहेको बताए।






















