सरकारले १०० दिनमा घरदैलोमा राहदानी र लाइसन्स पुर्याउने कार्यमा उल्लेखनीय प्रगति गर्यो
सरकारले १०० दिनमा ५,७०० भन्दा बढी राहदानी र १,००० भन्दा बढी सवारी चालक अनुमतिपत्र घरदैलोमा पुर्याएको छ। हुलाक सेवा विभागले ७५ जिल्लामा यो सेवा लागू गरेको जानकारी दिएको छ।






















