जहाज चढ्नेले १३ लाखसम्मको गहना ल्याउन पाउने, स्थलमार्गबाट फर्किनेले ५०० रुपैयाँमाथि भन्सार तिर्नु पर्ने
सरकारले वैदेशिक रोजगारीबाट फर्कने नेपालीका लागि जहाज र स्थलमार्गमा भेदभाव गरेको छ। जहाज चढेर फर्कनेले १३ लाखसम्मको गहना ल्याउन पाउँछन् भने स्थलमार्गबाट फर्किनेले ५०० रुपैयाँमाथिको सामान ल्याउँदा…






















