नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले न्यायपालिका, व्यवस्थापिका र कार्यपालिकाबीचको सन्तुलन खल्बल्याउने प्रयास गरिरहेको आरोप लगाउँदै युवाहरूलाई आन्दोलनमा उत्रिन आह्वान गरेका छन्।
स्वास्थ्य मन्त्रालयको नेतृत्वमा नर्स र स्वास्थ्यकर्मीलाई पाँचौ तह बराबर सेवा–सुविधा दिने सहमति भए पनि निजी मेडिकल कलेजहरूले लागू गर्न सकेका छैनन्। १ जेठदेखि आन्दोलनमा उत्रिएका स्वास्थ्यकर्मीले…
विराटनगरको ग्रिनक्रस अस्पतालमा उपचारका क्रममा मृत्यु भएकी महिलाको कानबाट सुन हराएको घटना सार्वजनिक भएको छ। अस्पताल प्रशासनले सीसी क्यामेरा फुटेजको परीक्षण गरी सुन हराएको पुष्टि गरेको छ।
बालेन शाह नेतृत्वको सरकारले संविधान संशोधन बहसपत्र तयार गर्न गठन गरेको कार्यदलले विभिन्न दल, संविधानविद् र नागरिक अगुवासँग छलफल गरिरहेको छ। कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणाली, संघीयता,…
‘एक मुठ्ठी बादल’ फिल्मले मध्यम वर्गीय नेपाली परिवारमा महिला स्वतन्त्रता र सामाजिक नियमबीचको द्वन्द्वलाई चित्रण गरेको छ। फिल्मकी मुख्य पात्र माइलीले परिवार र हुनेवाला श्रीमान् सम्बन्धमा असन्तुष्टि…
संघीय निजामती सेवा विधेयक २०८३ ले दलित समुदायको आरक्षणलाई जनसंख्याभन्दा कम १२.७ प्रतिशतको प्रस्ताव गरेको छ, जुन संविधानको धारा ४२ विरुद्ध छ। विधेयकले आरक्षण सेवा अवधिभर मात्र एकपटक पाउने व्यवस्था…