नेपाल बजेट २०८३/८४: अर्थमन्त्रीले उठाएका ठूला सुधारका विषय र चुनौतीहरू
अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै मुलुक ठूलो आर्थिक सुधारको मोडमा रहेको दाबी गरे। उनले २१ खर्ब २४ खर्ब ३४ करोड रुपैयाँको बजेट प्रस्तुत गरे। पूर्वअर्थमन्त्री…






















