झापाको कचनकवलमा पहिलोपल्ट व्यावसायिक रूपमा मखना खेती सुरु गरिएको छ। कृषक चन्द्र राजवंशीले २० विघा क्षेत्रफलमा मखना खेती गर्दैछन्। मखना खेतीको लागि भारतबाट प्रविधि सिकेर यो खेती सुरु गरिएको हो।
त्रिभुवन विश्वविद्यालयको विश्वस्तर स्कोर सन् २०२५ को २३.०५ बाट सन् २०२६ मा २३.५२ पुगेको छ। विश्वविद्यालयले विगत चार वर्षमा ४,६३८ वटा अनुसन्धान लेख प्रकाशित गरेको छ।
बालेन सरकारले प्रस्तुत गरेको पहिलो बजेटमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट प्रस्तुत गरे। यसमा चालु खर्च र पुँजीगत खर्चको छुट्याइ गरिएको छ। बजेट भाषणमा…
सरकारले आगामी आर्थिक वर्षका लागि ३ खर्ब २ अर्ब रुपैयाँभन्दा बढी बजेट विनियोजन गरेको छ। आगामी वर्षमा १ हजार किलोमिटर सडक कालोपत्र गर्ने र नागढुङ्गा सुरुङमार्ग सञ्चालनमा ल्याउने लक्ष्य छ। अर्थमन्त्री…
गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गर्दै आईपीएल २०२६ को फाइनलमा प्रवेश गरेको छ। कप्तान शुभमन गिलले ५३ बलमा १०४ रनको शतकीय इनिङ खेल्दै टोलीलाई जित दिलाए।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट प्रस्तुत गरेका छन्। सरकारले पूँजीगत खर्चका लागि ४ खर्ब ३१ अर्ब १० करोड रुपैयाँ विनियोजन…
प्रधानमन्त्री बालेन शाहले सामाजिक संजालमा ‘ढुक्क हुनुस्’ भनी पोष्ट गर्दै विपक्षीको प्रश्नको जवाफ दिएका छन्। उहाँले बजेट पेश गर्ने क्रममा संसद्मा सम्बोधन नगरेको भन्दै विपक्षीहरूले निरन्तर प्रश्न…