फिफा विश्वकप २०२६ अन्तर्गत कंगो डीआरले उज्बेकिस्तानविरुद्ध २–१ को जित निकालेको छ। खेलको १० मिनेटमा उज्बेकिस्तानले अग्रता लिएको थियो, तर कंगोले ६८ र ७८ औं मिनेटमा गोल गर्दै खेलमा फर्किएको छ।
इन्डोर सुपर लिगको दोस्रो संस्करणका लागि खेलाडी अक्सन आउँदो सोमबार असार १५ गते काठमाडौंमा हुने भएको छ। दश टोलीको सहभागिता रहने यस प्रतियोगिता आउँदो भदौ १७ गतेदेखि सञ्चालन हुनेछ।
काठमाडौं महानगर कप वडास्तरीय ब्याडमिन्टन प्रतियोगितामा पुरुष, महिला र मिक्स डबल्सतर्फ सेमिफाइनल समीकरण पूरा भएको छ। प्रतियोगिताको आइतबार अन्तिम दिन सेमिफाइनल र फाइनल खेल भई विजेताको घोषणा हुनेछ।
आईसीसी महिला टी-२० विश्वकपका शीर्ष आठ टोली र आयोजक पाकिस्तानले सन् २०२८ को विश्वकपमा स्थान पक्का गरेका छन्। समूह ‘ए’ बाट अस्ट्रेलिया, भारत, दक्षिण अफ्रिका र बंगलादेश तथा समूह ‘बी’ बाट इङ्ल्यान्ड,…
अर्जेन्टिना, जोर्डन, अष्ट्रिया र अल्जेरियाबीचको निर्णायक खेल आइतबार बिहान पौने ८ बजे सुरु हुनेछ। अर्जेन्टिना समूह विजेता बनेर नकआउट चरणमा पुगेको छ। अष्ट्रिया र अल्जेरियालाई नकआउटमा पुग्नका लागि…
आइतबार बिहान सवा ५ बजेदेखि समूह ‘के’ अन्तर्गत पोर्चुगल र कोलम्बिया तथा डीआर कंगो र उज्बेकिस्तानबीच खेलहरू एकैसाथ सुरु हुँदैछन्। समूह विजेता बन्नका लागि पोर्चुगल र कोलम्बियाबीच मियामी स्टेडियममा…