Skip to main content

खेलकुद

त्रिनेत्र र द फोर एलिमेन्ट्सले राष्ट्रिय ई स्पोर्ट्स प्रतियोगितामा उपाधि जिते। रजत बुढाथोकीले ई फुटबलमा विजेता बने।
2026-06-26 | SPACE 4K
नेपाल अल स्पोर्ट्स हबको आयोजनामा पहिलो मौलिक तथा परम्परागत खेल प्रतियोगिता आयोजना हुँदैछ। ६ खेल समावेश गरिएका छन्, जसमा बाघचाल र बुद्धिचाल थापाथली चेस पार्कमा हुनेछ।
2026-06-26 | SPACE 4K
केरलका एक फुटबल प्रशंसक यादिल एम इकबालले लियोनेल मेसीको जन्मदिनमा भावुक भिडियो पोस्ट गरेपछि मेसीले ‘ग्रासियास यादिल’ भनी कमेन्ट गरेका छन्। यसले केरलमा यो विषयलाई भाइरल बनाएको छ।
2026-06-26 | SPACE 4K
फिफा विश्वकप २०२६ को समूह ‘जी’ का अन्तिम खेल भोलि बिहान हुने निश्चित भएको छ। इजिप्ट र इरानबीचको खेलमा इजिप्टले जित्न वा बराबरी गर्नुपर्छ भने इरानलाई जित अनिवार्य छ। न्युजिल्यान्ड र बेल्जियमको खेलमा…
2026-06-26 | SPACE 4K
फिफा विश्वकप २०२६ को समूह ‘एच’ अन्तर्गत उरुग्वे र स्पेनबीचको खेलले समूहको नकआउट चरणको समिकरण तय गर्नेछ। केप भर्डे र साउदी अरेबियाबीचको खेल पनि महत्वपूर्ण हुनेछ।
2026-06-26 | SPACE 4K
फिफा विश्वकप २०२६ को समूह ‘आइ’ अन्तर्गत आज फ्रान्स र नर्वे समूह विजेता बन्नका लागि आमनेसामने हुँदैछन्। सेनेगल र इराक नकआउट चरणको टिकट काट्नका लागि दबाबका साथ मैदान उत्रँदैछन्।
2026-06-26 | SPACE 4K
सन् १९९४ को फिफा विश्वकपमा नर्वेका तीन खेलाडी एरिक थोर्स्टभेड्ट, अल्फ–इंगे हालान्ड र गोरान सोर्लोथले खेल्दा ३२ वर्षपछि उनीहरूको छोराहरू क्रिस्टियन थोर्स्टभेड्ट, एर्लिङ हालान्ड र अलेक्जान्डर सोर्लोथले…
2026-06-26 | SPACE 4K
अष्ट्रेलिया समूहको उपविजेता बनेर फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ। पाराग्वेसँग गोलरहित बराबरी खेल्दै अष्ट्रेलिया नकआउटमा पुगेको हो।
2026-06-26 | SPACE 4K

Subscribe to Our Newsletter: