Skip to main content

खेलकुद

जुडोका विजय सिंजाली र कराँतेकी एरिका गुरुङलाई एनओसी अवार्ड २०२६ मा सर्वश्रेष्ठ खेलाडीको रूपमा सम्मानित गरिएको छ।
2026-06-24 | SPACE 4K
क्रिस्टियानो रोनाल्डो लगातार ६ पटक फिफा विश्वकपमा गोल गर्ने पहिलो खेलाडी बनेका छन्। उनले उज्बेकिस्तानविरुद्धको खेलमा गोल गरेर यो कीर्तिमान स्थापित गरेका हुन्।
2026-06-24 | SPACE 4K
पोर्चुगलले उज्वेकिस्तानविरुद्ध १७ मिनेटमै दुई गोल गर्दै अग्रता लिएको छ। कप्तान क्रिस्टियानो रोनाल्डोले लगातार ६ फिफा विश्वकपमा गोल गर्ने पहिलो खेलाडीको कीर्तिमान बनाएका छन्।
2026-06-24 | SPACE 4K
क्रिस्टियानो रोनाल्डोको कीर्तिमानी गोलले पोर्चुगललाई उज्बेकिस्तानविरुद्ध ५-० को जित दिलायो, जसले नकआउट चरणमा प्रवेश गर्ने सम्भावना बलियो बनाएको छ।
2026-06-24 | SPACE 4K
क्रिस्टियानो रोनाल्डोले पहिलो हाफमा दुई गोल गर्दै पोर्चुगललाई ३-० को अग्रता दिलाएका छन्। उनले लगातार ६ संस्करणको विश्वकपमा गोल गर्ने विश्व कीर्तिमान कायम गरेका छन्।
2026-06-24 | SPACE 4K
विश्वकप २०२६ को समूह चरणमा अंक बराबरी हुँदा टिमहरूको नकआउट चरणमा प्रवेश गर्ने प्रक्रिया र नियमहरूमा परिवर्तन गरिएको छ। ४८ टिमको सहभागिता रहेको यस विश्वकपमा समूह चरणमा १२ समूह विजेता र १२ उपविजेता…
2026-06-23 | SPACE 4K
पानामा र क्रोएसियाबीचको भिडन्त विश्वकप २०२६ समूह ‘एल’ अन्तर्गत महत्वपूर्ण हुनेछ। दुवै टोलीले पहिलो खेलमा हार बेहेरेका कारण यो खेल जित्नै पर्ने दबाबमा छन्।
2026-06-23 | SPACE 4K
भारतीय फुटबलका पूर्व कप्तान भाइचुङ भुटिया नेपाल आइपुगेका छन्। उनी फिफा विश्वकप २०२६ को विशेष प्रिम्याच र पोस्ट म्याच कार्यक्रममा सहभागी हुनेछन्।
2026-06-23 | SPACE 4K
भारतीय विकेटकिपर ब्याट्सम्यान ऋषभ पन्त फेरि दिल्ली क्यापिटल्समा फर्किएका छन्। आईपीएल अन्तर्गत भएको खेलाडी आदानप्रदानमा पन्त दिल्लीमा फर्किँदा कुलदीप यादव लखनउ पुगेका छन्।
2026-06-23 | SPACE 4K
इङ्गल्याण्ड र घाना बीचको खेलमा इङ्गल्याण्डको लगातार जितको लक्ष्य छ। इङ्गल्याण्डले पहिलो खेलमा क्रोएसियालाई हराएको छ भने घानाले पानामालाई पराजित गरेको छ। आजको भिडन्तमा इङ्गल्याण्ड नकआउटमा प्रवेश गर्ने…
2026-06-23 | SPACE 4K

Subscribe to Our Newsletter: