भ्यानकुभर बीसी प्लेस स्टेडियममा जारी खेलको पहिलो हाफमा न्यूजिल्यान्डले एक गोलको अग्रता लिएको छ। फिन सम्र्यानले १५औं मिनेटमा गोल गर्दै न्यूजिल्यान्डलाई अग्रता दिलाएका थिए।
नर्वे र सेनेगलबीचको खेल फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘आई’ मा महत्वपूर्ण हुनेछ। नर्वेले इराकलाई हराएको छ भने सेनेगलले फ्रान्ससँग पराजित भएको छ। यो खेल मङ्गलबार बिहान पौने ६ बजे हुनेछ।