बुढानीलकण्ठ नगरपालिकाले १० औं राष्ट्रिय महिला खुला बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ। फाइनलमा ग्रान्डी स्टार्सलाई हराउँदै च्याम्पियन बनेको बुढानीलकण्ठकी अनुसा मल्ललाई सर्वोत्कृष्ट खेलाडी घोषित…
अमेरिकाले फिफा विश्वकप २०२६ मा लगातार दोस्रो जित निकाल्दै नकआउट चरण प्रवेश गरेको छ। सिएटलमा भएको खेलमा अस्ट्रेलियालाई २–० ले पराजित गर्दै अमेरिका नकआउट चरणमा पुगेको हो।
ताप्लेजुङका रमेश लिम्बू र नेपाल आर्मीकी सुनसरी रोकायाले रामारोशन स्काई रनिङ च्याम्पियनसिप २०२६ को उपाधि जितेका छन्। १५३ जना धावकले प्रतिस्पर्धा गरेका यस प्रतियोगितामा विजेताहरूलाई नगद पुरस्कार र…
रुपेश जैसवाल र कृतिसरा अधिकारीले राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा उपाधि जितेका छन्। आगामी ४६औँ चेस ओलम्पियाडका लागि नेपालबाट १० जना खेलाडी छनोट भएका छन्।