फिफा विश्वकप २०२६ अन्तर्गत स्पेन र साउदी अरेबियाबीच दोस्रो खेल आज राति पौने १० बजे एटलान्टा रंगशालामा सुरु हुँदैछ। स्पेनले पहिलो खेलमा केप भर्डेसँग ०–० बराबरी खेल्दा, साउदी अरेबियाले उरुग्वेसँग १–१…
ब्राजिलका स्टार फुटबलर नेयमार जुनियरले स्कटल्यान्ड विरुद्धको खेल खेल्ने भएका छन्। चोटका कारण सुरुवाती दुई खेल गुमाएका नेयमारको उपलब्धता पुष्टि गरिएको छ।
मदन भण्डारी कप यु–१९ विद्यालयस्तरीय बागमती प्रदेश छात्रा भलिबल प्रतियोगिता आइतबारदेखि सुरु हुँदैछ। ८ टोली सहभागी हुने प्रतियोगितामा शीर्ष चार टोलीले नगद पुरस्कार पाउनेछन्।
ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टर र नियो चाइल्ड कियर सेन्टरले न्युरोडाइभर्स बालबालिकाका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने सम्झौतामा पुगेका छन्। कार्यक्रमको पहिलो चरणमा २० जना बालबालिकालाई…