फिफा विश्वकप २०२६ को फाइनल खेलमा स्लोभेनियाका स्लाभ्को भिन्चिच मुख्य रेफ्रीको रूपमा नियुक्त भएका छन्। यो खेल न्यू जर्सी रंगशालामा स्पेन र अर्जेन्टिनाबीच हुनेछ।
स्पेनले १६ वर्षको लामो प्रतीक्षा पछि युवा टोलीको उत्कृष्ट प्रदर्शनले विश्वकपको फाइनलमा स्थान बनाएको छ। गोलकिपर उनाइ सिमोनले ५१९ मिनेटको विश्वकप कीर्तिमान कायम गर्दै स्पेनको रक्षा लाई मजबुत बनाएका छन्।
फिफा विश्वकप २०२६ को विजेता टोलीलाई ट्रफी, स्वर्ण पदकका साथै ऐतिहासिक च्याम्पियनसिप रिङ पनि प्रदान गरिनेछ। फिफाले २०२६ वटा विशेष रिङ निर्माण गर्ने घोषणा गरेको छ, जस मध्ये ३० वटा विजेता टोलीलाई…
नेपाल विद्यालय खेलकुद महासंघले आईएसएफ फुटबल विश्वकपका लागि ४५ सदस्यीय प्रारम्भिक खेलाडी सूची सार्वजनिक गरेको छ। महासचिव राजकुमार कार्कीका अनुसार बुधबार च्यासलमा भएको छनोट प्रतियोगितामा तीन सय खेलाडी…
लियोनल मेसीले इंग्ल्यान्डविरुद्ध दुई असिस्ट गर्दै गोल्डेन बुट प्रतिस्पर्धामा शीर्ष स्थान हासिल गरेका छन्। अर्जेन्टिनाले लगातार दोस्रो पटक विश्वकप फाइनलमा प्रवेश गरेको छ।
आईएसएफ फुटबल विश्वकपका लागि नेपालमा खेलाडी छनोट प्रतियोगिता च्यासलमा सुरु भएको छ। करिब ३ सय खेलाडी सहभागी छन् र उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई चीनमा हुने विश्वकपमा खेल्ने अवसर मिल्नेछ।