सरकारले २०२७ लाई ‘आरोग्य पर्यटन वर्ष’ घोषणा गर्दै १० वर्षे रणनीति लागू गर्ने योजना
सरकारले सन् २०२७ लाई ‘आरोग्य पर्यटन वर्ष’ घोषणा गर्दै १० वर्षे रणनीति र ५ वर्षे कार्ययोजना लागू गर्ने योजना बनाएको छ। यसले आरोग्यउन्मुख अन्तर्राष्ट्रिय पर्यटक आगमन ११ प्रतिशतले बढाउने लक्ष्य राखेको छ।






















