इन्धन मूल्यवृद्धिले अर्थतन्त्रमा बहुआयामिक प्रभाव, आर्थिक वृद्धिदरमा निरन्तर पर्न थाले धक्का
इन्धन मूल्यवृद्धिले नेपालको अर्थतन्त्रमा बहुआयामिक प्रभाव पारेको छ। इरान–अमेरिका युद्धका कारण डिजेलको मूल्य प्रतिलिटर १३६ रुपैयाँबाट २३७ रुपैयाँ पुगेको छ। विश्व बैंक, एडीबी र आईएमएफले आर्थिक वृद्धिदर…






















