राष्ट्रिय योजना आयोगले आयोजना बैंकमा प्रविष्टि गर्ने समय १० वैशाखसम्म लम्ब्याएको छ। आयोगले ३० चैतमा बसेको बैठकमा मन्त्रालय र निकायको मागअनुसार समय थप्ने निर्णय गरेको हो।
वैदेशिक रोजगार विभागले इजाजतप्राप्त संस्थालाई विज्ञापनमा आधिकारिक सम्पर्क विवरण अनिवार्य खुलाउन निर्देशन दिएको छ। विभागले सम्पर्क व्यक्तिको नाम, नम्बर र स्थान स्पष्ट उल्लेख गर्नुपर्ने व्यवस्था रहेको…
वित्तीय साक्षरता अभियन्ता प्रकाश कोइरालाले सन् २०२५ को गभर्नर फाइनान्सियल लिटरेसी अवार्ड प्राप्त गरेका छन्। यो पुरस्कार विस्कन्सिन राज्यका गभर्नर टोनी एभर्सले प्रदान गरेका हुन्।
नेपाल आयल निगमले डिजेलको मूल्यमा प्रतिलिटर ३० रुपैयाँको वृद्धि गर्दै नयाँ मूल्यसूची सार्वजनिक गरेको छ। यसले डिजेलको मूल्य २ सय ३७ रुपैयाँमा पुर्याएको छ। नेपाल र भारतबीच पेट्रोलियम पदार्थको मूल्यमा…
बैतडीमा दुई मोटरसाइकल ठोक्किँदा जनक लुहारको उपचार क्रममा मृत्यु भएको छ। दुर्घटनामा पाँच जना घाइते भएका छन्, जसमा दुई जनालाई डडेल्धुरा अस्पतालमा रेफर गरिएको छ।
नेपाल मेडिकल काउन्सिलले सामाजिक सञ्जालमार्फत औषधि र उपचारसम्बन्धी सल्लाह दिने चिकित्सकहरूलाई सचेत गराएको छ। काउन्सिलले मापदण्ड पालना नगर्ने चिकित्सकमाथि कानुनी कारबाही गरिने चेतावनी दिएको छ।