बजेट कार्यान्वयन नहुने भन्दै सांसद डा. अमरेशकुमार सिंहको तीव्र आलोचना
सांसद डा. अमरेशकुमार सिंहले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गरेको बजेट कार्यान्वयन नहुने भन्दै आलोचना गरेका छन्। उनले शिक्षा र स्वास्थ्य क्षेत्रमा कर नलगाउन आग्रह गर्दै विकास खर्च नगरी…






















