रुपन्देहीमा भूमि अधिकार रक्षक युवा दस्ता गठन, सौगात न्यौपाने संयोजक नियुक्त
रुपन्देहीमा ५१ सदस्यीय भूमि अधिकार रक्षक युवा दस्ता गठन गरिएको छ। यस दस्ता गठनको उद्देश्य भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीमाथि डोजर आतङ्क र विस्थापनको बिरुद्ध सशक्त प्रतिवाद गर्नु हो।





















