‘विद्यार्थीको मोबाइल नष्ट गर्ने घटनाले डाटा सुरक्षामा जोखिम थप्यो’
नेपाल मोबाइल व्यवसायी महासंघले सिराहामा परीक्षाका क्रममा विद्यार्थीबाट खोसिएका मोबाइल नष्ट गरिएको घटनाप्रति गम्भीर चासो व्यक्त गरेको छ। महासंघले यसबाट १ करोड रुपैयाँभन्दा बढीको आर्थिक क्षति भएको…






















