काठमाडौं फनपार्कलाई म्याद नाघेका खाद्यवस्तु बिक्रीका कारण २ लाख ५ हजार रुपैयाँ जरिवाना
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ६ वटा व्यावसायिक फर्मलाई ३ लाख २६ हजार रुपैयाँ जरिवाना गरेको छ। काठमाडौं फन पार्कलाई म्याद नाघेका खाद्य सामग्री बिक्रीको कारण २ लाख ५ हजार रुपैयाँ…
























