सर्वोच्च अदालतले बुटवल उपमहानगरपालिकालाई सडकमा रहेका गाईगोरुलाई कुटपिट नगर्न निर्देशन दिएको छ। नगर प्रमुखको निर्देशनमा कुटपिट गरिएको घटनाबारे उजुरी दर्ता गरिएको थियो।
विपक्षी दलका सांसदहरूले जबरजस्ती संसद् चलाइएको भन्दै सभामुखसँग प्रश्नोत्तर गरेका छन्। विपक्षीको वेल घेरेर र नाराबाजीका कारण केही समयसम्म बैठक प्रभावित भएको थियो।
बुटवलको अमरपथस्थित तिनाउ सुनचाँदी पसलबाट आइतबार राति करिब ८० तोला सुनका गहना चोरी भएको छ। चोरले ५० फरक-फरक चाबीहरू प्रयोग गरी पसलको लकर खोल्न सफल भई सुन चोरी गरेको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको…
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको कार्यसमिति बहुमत पदाधिकारीको राजीनामाका कारण स्वतः विघटन भएको छ। जिल्ला प्रशासन कार्यालयले विशेष साधारण सभा आह्वान गर्न निर्देशन दिएको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेटमा पर्यटन क्षेत्रका लागि विभिन्न नयाँ योजनाहरूको घोषणा गरेका छन्। सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण र ऐतिहासिक बौद्ध…