वन मन्त्री गीता चौधरीलाई रोकिएका जलविद्युत आयोजनाको काम सुरु गर्न ध्यानाकर्षण
इप्पानले लाङटाङ राष्ट्रिय निकुञ्जमा रोकिएका पाँच जलविद्युत आयोजनाको काम सुरु गर्न वन मन्त्री गीता चौधरीलाई ध्यानाकर्षण गराएको छ। अध्यक्ष गणेश कार्कीले वातावरणीय प्रभाव मूल्याङ्कन स्वीकृत भए पनि…






















